image
image

नाम निकाल्ने २४ जनालाई जेठ २६ भित्र राष्ट्र बैंकले बोलायो

काठमाडौँ, २२, जेष्ठ । नेपाल राष्ट्र बैंकले सहायक (सहायक द्वितीय) पदका लागि खुला प्रतियोगितात्मक परीक्षा तथा अन्तर्वार्तामा उत्तृण भएका २४ जनालाई नियुक्तीका लागि बोलाएको छ ।

बैंकको जनशक्ति व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै लोकसेवा आयोगबाट लिइएको लिखित परिक्षा तथा बैंकबाट लिइएको अन्तर्वार्तामा उम्मेदवारले गरेको अंकका आधारमा शीर्ष २४ लाई स्थानीय नियुक्ती लिनका लागि बोलाइएको जनाएको छ ।

बैंकले नियुक्तीका लागि जेठ २६ गतेभित्र बैंकको केन्द्रीय कार्यालयमा रहेको जनशक्ति व्यवस्थापन विभागमा सम्पर्क गर्न भनेको छ । साथै, स्वास्थ्य परिक्षणको प्रतिवेदन तथा अन्य व्यहोरा अनुकूल भएमा असार ३ गते नियुक्ती दिने जनाएको छ ।

साथै, १२ जनालाई बैंकले प्रतिक्षा सूचिमा राखेको पनि सोही सूचनामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।