image
image

यस्तो छ आज तरकारी तथा फलफुलको मुल्य

काठमाडौँ, २५, जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य सूची सार्वजनिक गरेको छ ।

 जसअनुसार खरबुजा न्यूनतम मूल्य  प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँमा खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यसैगरी लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १६०, कुरीलो प्रतिकेजी १८०, काउली स्थानिय प्रतिकेजी मूल्य ६०, आलु रातो ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मूल्य विस्तृतमा-

null

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।