image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २५, जेष्ठ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ७८ पैसा र बिक्री दर १३२ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ११ पैसा र बिक्री दर १६४ रूपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।   

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.78 132.38
 
EUR (EUROPEAN EURO)
1 141.18 141.82
 
GBP (UK POUND STERLING)
1 164.11 164.85
 
CHF (SWISS FRANC)
1 145.53 146.2
 
AUD (AUSTRALIAN DOLLAR)
1 88.29 88.69
 
CAD (CANADIAN DOLLAR)
1 98.46 98.91
 
SGD (SINGAPORE DOLLAR)
1 97.85 98.3
 
JPY (JAPANESE YEN)
10 9.46 9.5
 
CNY (CHINESE YUAN)
1 18.52 18.61
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.14 35.3
 
QAR (QATARI RIYAL)
1 36.15 36.32
 
THB (THAI BAHT)
1 3.79 3.81
 
AED (UAE DIRHAM)
1 35.88 36.04
 
MYR (MALAYSIAN RINGGIT)
1 28.66 28.79
 
KRW (SOUTH KOREAN WON)
100 10.13 10.17
 
SEK (SWEDISH KRONER)
1 12.13 12.18
 
DKK (DANISH KRONER)
1 18.95 19.04
 
HKD (HONG KONG DOLLAR)
1 16.81 16.88
 
KWD (KUWAITY DINAR)
1 428.29 430.24
 
BHD (BAHRAIN DINAR)
1 349.54 351.13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।