image
image

काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

काठमाडौँ, २६, जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो (भारतीय) को प्रतिकिलो अधिकतम मूल्य ७० तथा गोलभेडा सानो (टनेल) को २४ रुपैयाँ निर्धारण गरिएको छ । 

यसैगरी आलु रातोको ४६, मुला रातोको ५०, मकै बोडीको ६० रुपैयाँ निर्धारण हुँदा लौकाको ७०, घिरौलाको ६०, सखरखण्डको ८० रुपैयाँ कायम भएको छ । 
यस्तै अनारको प्रतिकिलो ४०० रुपैयाँ मूल्य निर्धारण भएको छ भने अरियो अंगुरको २५० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।