image
image

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब रुपैयाँले बचतमा

काठमाडौँ, २६, जेष्ठ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार शोधानान्तर स्थिति (देशमा भित्रिने र देशबाट बाहिरिने विदेशी मुद्राको अन्तर) २ खर्ब १४ अर्ब रुपैयाँले बचतमा छ ।

रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढ्नुको साथैं आयात १६.८ प्रतिशतले घट्दा नेपालबाट बाहिरिने भन्दा भित्रिने विदेशी मुद्रा बढी भएको हो ।

चैत महिनामा शोधानान्तर स्थिति १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा थियो ।

अघिल्लो वर्ष बैशाखमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति यो वर्ष १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।