यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य [सूचीसहित]
काठमाडौँ, २८, जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो अधिकतम मूल्य ६० रुपैयाँ रहेको छ।
यस्तै गोलभेडा सानो (लोकल) को १२, आलु रातोको ४६, काउली स्थानीयको ६०, मटरकोशाको १८० रुपैयाँ मूल्य निर्धारण भएको छ । यस्तै टाटेसिमीको १५०, लौकाको ६०, फर्सी पाकेको ५०, भिण्डी ७०, स्कुस ६० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः










