image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २८, जेष्ठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४२ रूपैयाँ २९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ १० पैसा र बिक्री दर १६५ रूपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 131.65 132.25

 

EUR (EUROPEAN EURO)

1 141.64 142.29

 

GBP (UK POUND STERLING)

1 165.1 165.85

 

CHF (SWISS FRANC)

1 145.94 146.6

 

AUD (AUSTRALIAN DOLLAR)

1 88.32 88.73

 

CAD (CANADIAN DOLLAR)

1 98.7 99.15

 

SGD (SINGAPORE DOLLAR)

1 97.92 98.37

 

JPY (JAPANESE YEN)

10 9.43 9.47

 

CNY (CHINESE YUAN)

1 18.46 18.55

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.11 35.27

 

QAR (QATARI RIYAL)

1 36.14 36.3

 

THB (THAI BAHT)

1 3.8 3.82

 

AED (UAE DIRHAM)

1 35.84 36.01

 

MYR (MALAYSIAN RINGGIT)

1 28.53 28.66

 

KRW (SOUTH KOREAN WON)

100 10.18 10.22

 

SEK (SWEDISH KRONER)

1 12.16 12.21

 

DKK (DANISH KRONER)

1 19.01 19.1

 

HKD (HONG KONG DOLLAR)

1 16.79 16.87

 

KWD (KUWAITY DINAR)

1 428.3 430.26

 

BHD (BAHRAIN DINAR)

1 349.21 350.8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।