image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३१, जेष्ठ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९८ पैसा र बिक्री दर १४२ रूपैयाँ ६३ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २६ पैसा र बिक्री दर १६६ रूपैयाँ ०२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०७ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.5 132.1
 
EUR (EUROPEAN EURO)
1 141.98 142.63
 
GBP (UK POUND STERLING)
1 165.26 166.02
 
CHF (SWISS FRANC)
1 145.1 145.76
 
AUD (AUSTRALIAN DOLLAR)
1 89.1 89.5
 
CAD (CANADIAN DOLLAR)
1 98.49 98.94
 
SGD (SINGAPORE DOLLAR)
1 98.1 98.55
 
JPY (JAPANESE YEN)
10 9.42 9.46
 
CNY (CHINESE YUAN)
1 18.39 18.47
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.06 35.22
 
QAR (QATARI RIYAL)
1 36.07 36.24
 
THB (THAI BAHT)
1 3.8 3.82
 
AED (UAE DIRHAM)
1 35.8 35.97
 
MYR (MALAYSIAN RINGGIT)
1 28.48 28.61
 
KRW (SOUTH KOREAN WON)
100 10.32 10.37
 
SEK (SWEDISH KRONER)
1 12.19 12.24
 
DKK (DANISH KRONER)
1 19.05 19.14
 
HKD (HONG KONG DOLLAR)
1 16.79 16.86
 
KWD (KUWAITY DINAR)
1 427.91 429.86
 
BHD (BAHRAIN DINAR)
1 348.81 350.4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।