image
image

अब नेपाल टेलिकमले १६० एमबिपीएससम्मको इन्टरनेट सेवा दिने

काठमाडौँ। नेपाल टेलिकमले १६० एमबिपीएससम्मको एफटीटीएच इन्टरनेट सेवा दिने भएको छ ।

सय एमबीपीएस माथि व्यान्डवीथको इन्टरनेट सेवा दिने नेपाल टेलिकम पहिलो कम्पनी बनेको छ । हाल कम्पनीले अधिकतम ६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ । 

एक महिना भित्र १६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने गरी नेटवर्क बनाउने तयारी भइरहेको टेलिकमका प्रवन्धक शोभन अधिकारीले  जानकारी दिएका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।