तरकारी तथा फलफूल बजारः यस्तो छ आजको मूल्यसूची
काठमाडौँ, १, असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गेलभेडा ठुलो नेपालीको प्रतिकिलो अधिकतम मूल्य ४० रुपैयाँ र गोलभेडा ठूलो भारतीयको ६० रुपैयाँ रहेको छ।
यस्तै सानो गोलभेडा नेपालीको ८, आलु रातोका ४५, मूला रातोको ४०, मटरकोशाको १६० रुपैयाँ रहेको छ ।
यस्तै टाटे सिमीको १५०, चिचिण्डोको ४०, न्युरोको ८०, जुनारको २२० रुपैयाँ रहेको समितिले जनाएको छ ।
मूल्यसूची विस्तृतमाः










