image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १, असार । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ १९ पैसा र बिक्री दर १३१ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ०२ पैसा र बिक्री दर १४२ रूपैयाँ ६७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ०२ पैसा र बिक्री दर १६६ रूपैयाँ ७८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।     

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.19 131.79
 
EUR (EUROPEAN EURO)
1 142.02 142.67
 
GBP (UK POUND STERLING)
1 166.02 166.78
 
CHF (SWISS FRANC)
1 145.49 146.16
 
AUD (AUSTRALIAN DOLLAR)
1 89.21 89.62
 
CAD (CANADIAN DOLLAR)
1 98.43 98.88
 
SGD (SINGAPORE DOLLAR)
1 97.63 98.08
 
JPY (JAPANESE YEN)
10 9.29 9.33
 
CNY (CHINESE YUAN)
1 18.32 18.4
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.98 35.14
 
QAR (QATARI RIYAL)
1 35.99 36.15
 
THB (THAI BAHT)
1 3.77 3.78
 
AED (UAE DIRHAM)
1 35.72 35.88
 
MYR (MALAYSIAN RINGGIT)
1 28.36 28.49
 
KRW (SOUTH KOREAN WON)
100 10.23 10.28
 
SEK (SWEDISH KRONER)
1 12.22 12.27
 
DKK (DANISH KRONER)
1 19.06 19.14
 
HKD (HONG KONG DOLLAR)
1 16.76 16.84
 
KWD (KUWAITY DINAR)
1 427.01 428.96
 
BHD (BAHRAIN DINAR)
1 347.98 349.58
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।