image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३, असार । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ १९ पैसा र बिक्री दर १४४ रूपैयाँ ८४ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २९ पैसा र बिक्री दर १६८ रूपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८८ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।     

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.8 131.4
 
EUR (EUROPEAN EURO)
1 143.19 143.84
 
GBP (UK POUND STERLING)
1 167.29 168.06
 
CHF (SWISS FRANC)
1 146.65 147.33
 
AUD (AUSTRALIAN DOLLAR)
1 89.85 90.27
 
CAD (CANADIAN DOLLAR)
1 98.88 99.34
 
SGD (SINGAPORE DOLLAR)
1 97.88 98.33
 
JPY (JAPANESE YEN)
10 9.28 9.32
 
CNY (CHINESE YUAN)
1 18.39 18.48
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.88 35.04
 
QAR (QATARI RIYAL)
1 35.88 36.05
 
THB (THAI BAHT)
1 3.77 3.79
 
AED (UAE DIRHAM)
1 35.61 35.78
 
MYR (MALAYSIAN RINGGIT)
1 28.35 28.48
 
KRW (SOUTH KOREAN WON)
100 10.26 10.31
 
SEK (SWEDISH KRONER)
1 12.35 12.4
 
DKK (DANISH KRONER)
1 19.22 19.3
 
HKD (HONG KONG DOLLAR)
1 16.72 16.79
 
KWD (KUWAITY DINAR)
1 426.29 428.25
 
BHD (BAHRAIN DINAR)
1 346.95 348.54

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।