image
image

ज्योतिष हरिहर अधिकारीले ‘द हरिहर अधिकारी शो’ ल्याउँदै

काठमाडौँ १० चैत । अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले ‘द हरिहर अधिकारी शो’ ल्याउने भएका छन् । उक्त शोमा सेलिब्रेटीका वर्तमान र भविष्यको चर्चा गरिने बताएका छन् ।

‘द हरिहर अधिकारी शो’ नायिका निता ढुंगानाको  निर्देशनमा आउँन लागेको हो । सेलिब्रेटीका वर्तमान र भविष्यको चर्चा गरिने शोमा रेखा थापा, कोमल ओली लगायत अतिथी लिएर केही भाग छायाँकन भैसकेका छन् । जसको निर्देशन निता ढुंगानाले गरेकी हुन् ।

लामो समयदेखि कान्तिपुर टेलिभिजनमा ‘मार्गदर्शन’ कार्यक्रम सन्चालन गर्दै आएका हरिहरले कन्तिपिर टेलिभिजन मार्फत नै ‘द हरिहर अधिकारी शो’ ल्याउन लागेका हुन् ।
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।