image
image

शेयर बजारको ओरालो यात्रा रोकिएन

काठमाडौँ, १८, असार । आइतबार ५३ अंकले गिरावट आएको शेयर बजारको ओरालो यात्रा सोमबार पनि रोकिएन। सोमबार शेयर बजार २१.३२ अंकले घटेको छ।

करिब ४ अर्ब ५१ करोडमाथिको कारोबार भए पनि नेप्सेमा दोहोरो अंकको गिरावटले २०७५ अंकमा कायम भएको छ। सोमबार १७४ कम्पनीको मूल्य घट्यो भने २१ कम्पनीको मात्र मूल्य बढेको छ।

सोमबार होटलबाहेक सबै उपसमूहको मूल्य घटेको छ। होटलमा भने ११४ अंकले बढेको छ। सबैभन्दा धेरै जीवन बीमा उपसमूह घटेको छ। यो २३० अंकले घटेको छ। त्यस्तै निर्जीवन बीमा कम्पनीमा ८६ अंकले गिरावट आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।