image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २०, असार । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३० रूपैयाँ ९४ पैसा र बिक्री दर १३१ रूपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ६९ पैसा र बिक्री दर १४३ रूपैयाँ ३४ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ४१ पैसा र बिक्री दर १६७ रूपैयाँ १७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.94 131.54
 
EUR (EUROPEAN EURO)
1 142.69 143.34
 
GBP (UK POUND STERLING)
1 166.41 167.17
 
CHF (SWISS FRANC)
1 146.22 146.89
 
AUD (AUSTRALIAN DOLLAR)
1 87.53 87.93
 
CAD (CANADIAN DOLLAR)
1 98.98 99.43
 
SGD (SINGAPORE DOLLAR)
1 97.07 97.51
 
JPY (JAPANESE YEN)
10 9.07 9.11
 
CNY (CHINESE YUAN)
1 18.14 18.22
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.91 35.07
 
QAR (QATARI RIYAL)
1 35.93 36.09
 
THB (THAI BAHT)
1 3.75 3.77
 
AED (UAE DIRHAM)
1 35.65 35.81
 
MYR (MALAYSIAN RINGGIT)
1 28.15 28.28
 
KRW (SOUTH KOREAN WON)
100 10.08 10.12
 
SEK (SWEDISH KRONER)
1 12.09 12.15
 
DKK (DANISH KRONER)
1 19.16 19.25
 
HKD (HONG KONG DOLLAR)
1 16.72 16.8
 
KWD (KUWAITY DINAR)
1 426.18 428.13
 
BHD (BAHRAIN DINAR)
1 347.31 348.9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।