image
image

सेयर बजारमा सामान्य गिरावट

काठमाडौँ, २१, असार । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट भएको छ। बुधबार दोहोरो अंकले टेको पुँजीबजार बिहीबार भने सुधार नभए पनि ०.०६ अंकले घटेको छ। 

सूचीकृत कम्पनीहरुमध्ये ९० कम्पनीको मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य भने घटेको छ।  कारोबार रकम भने ३ अर्ब माथिको रहेको छ।

उपसूचकतर्फ भने मिश्रित मूल्य घटबड भएको छ। होटल उपसूमह ८० अंकले बढेको छ। त्यस्तै, हाइड्रोको २१, जीवन बीमा १०, उत्पादन ३१ अंकले बढेको छ। 

यस्तै, बैंकिङ ३.६१, निर्जीवन बीमा २२, लघुवित्त ७.८९ अंकले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।