image
image

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

काठमाडौँ, २४, असार । प्रिओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । योसँगै सूचक २०५०.३५ विन्दुमा पुगेको छ ।

सो सेसन अवधिमा २३ कम्पनीका ५ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

उक्त अवधिमा १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।