image
image

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ, २४, असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । 

जसअनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५४, घिउ सिमी लोकल ११०, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो  ४५, भारतीय आलु रातो ३६, टनेल गोलभेँडा सानो ३५, लौका ८० कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ , बन्दा लोकल १०, ब्रोकाउली ९०, कागती १४० रुपैयाँ, भिण्डी रु ९०, न्युरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ८०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ । 

समितिका अनुसार केरा दर्जन १५०,अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,नास्पाती ८०, किवी ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, ताजा माछा९मुंगरी०  ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ । 

यस्तै, मालदह आँप ९०, हरियो धनियाँ ९०, लोकल लिची १४०, खुर्सानी सुकेको ४५०, लसुन १९०, चाइनिज लसुन २४०,रुख कटहर ४०, भेडे खुर्सानी ६० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।