image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २८, असार । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।     

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.3 131.9
 
EUR (EUROPEAN EURO)
1 144.69 145.35
 
GBP (UK POUND STERLING)
1 169.64 170.41
 
CHF (SWISS FRANC)
1 149.45 150.13
 
AUD (AUSTRALIAN DOLLAR)
1 87.83 88.23
 
CAD (CANADIAN DOLLAR)
1 99.32 99.78
 
SGD (SINGAPORE DOLLAR)
1 98.11 98.55
 
JPY (JAPANESE YEN)
10 9.41 9.45
 
CNY (CHINESE YUAN)
1 18.26 18.34
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35 35.16
 
QAR (QATARI RIYAL)
1 36.02 36.19
 
THB (THAI BAHT)
1 3.76 3.78
 
AED (UAE DIRHAM)
1 35.75 35.91
 
MYR (MALAYSIAN RINGGIT)
1 28.23 28.36
 
KRW (SOUTH KOREAN WON)
100 10.18 10.23
 
SEK (SWEDISH KRONER)
1 12.35 12.41
 
DKK (DANISH KRONER)
1 19.41 19.5
 
HKD (HONG KONG DOLLAR)
1 16.77 16.85
 
KWD (KUWAITY DINAR)
1 427.68 429.63
 
BHD (BAHRAIN DINAR)
1 348.3 349.89
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।