image
image

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ

काठमाडौँ, ४, साउन । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६०० कायम भएको छ। जुन हालसम्मकै उच्च हो ।

बिहीबार बजारमा छापावाला सुन १ लाख १३ हजार ६०० र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको सुन बिहीबार १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।