image
image
आजको विदेशी मुद्राको विनिमय दर, घट्यो युरो र पाउण्डको भाउ

आजको विदेशी मुद्राको विनिमय दर, घट्यो युरो र पाउण्डको भाउ

काठमाडौ, १३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ सामान्य बढ्दा युरो र पाउण्डको मूल्य भने घटेर आएको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ०८ पैसा र बिक्री दर १४४ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २९पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको छ ।

शुक्रबार युरो १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा थियो । पाउण्डको मूल्यमा पनि आज गिरावट आएको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा पुगेको छ । आज डलरको भाउ बढेर आएको छ । शुक्रबार डलर १३० रुपैयाँ ८० पैसामा खरिद र १३१ रुपैयाँ ४० पैसामा बिक्री भएको थियो ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।