image
image

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

 

काठमाडौ, २१ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज आज अमेरिकन डलरको खरिददर १३२ रूपैयाँ २५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रूपैयाँ ३५ पैसा रहेको छ। हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६६ पैसा कायम हुँदा युरो एकको खरिददर १४४ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४५ रूपैयाँ ०६ पैसामा किनबेच गरिएको थियो ।

बेलायती पाउण्ड एकको खरिददर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६७ रूपैयाँ ७२ पैसा पुग्दा अस्ट्रेलियन डलर एकको खरिददर ८६.६८ रुपैयाँ रहेको छ भने बिक्रीदर ८७.७ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसामा खरिदबिक्री हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा तथा दक्षिण कोरीया १०० को खरिदमा १० रूपैयाँ ९ पैसा र बिक्रीदर १० रूपैयाँ १४ पैसा कायम हुदाँ खाडी मुलुकका राष्ट्रको मुल्य भने बढेको छ ।

जसअनुसार कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४७ पैसा कायम भएको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३.४१ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २९.३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१७ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२८९.८७ पैसा विक्रीदर ४३१.८२ पैसामा कारोबार गर्ने अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।