image
image

अर्थमन्त्रालयले निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्नेछ : प्रकाश शरण

 

काठमाडौं, २९ साउन । अर्थमन्त्रालयले निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्ने अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन् । आज र्माण व्यवसायी महासंघ र अर्थमन्त्री तथा सचिवहरुसंगको छलफलमा उनले उनीहरुको माग जटिल भएको तर सम्भव भएसम्म छलफल गरेर आवश्यक माग सम्बोधन गरिने बताए ।

उनले भने ‘तपाईहरुको मागको विषय जटिल छन् । तर पनि वार्ता समितिसंग छलफल गरेर निषकर्षमा पुग्नुपर्छ र सम्भव भएका कुराहरु मिल्ने सक्ने कुराहरु गर्नुपर्छ । ’अर्थमन्त्रालयले आफ्नो जिम्मेवारि पुरा गरेको तर केही कायमहरु पुरा गर्न बाँकी रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।