image
image

आजको विदेशी मुद्राको विनिमयदर, १८ रूपैया नाघ्यो चाइनिज युआनको भाउ

 

काठमाडौ, ४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि बिभिन्न मुलुकका मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्री दर १३३ रूपैयाँ २७ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ २७ पैसा र बिक्री दर १४४ रूपैयाँ ९२ पैसा कायम गरिएको छ ।

आज अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ९६ पैसा रहेको छ विक्रीदर ८५ रुपैयाँ ३५ पैसा कायम हुदाँ क्यानेडियन डलर ९७ रुपैयाँ ९३ पैसामा, सिंगापुरे डलर ९७ रुपैयाँ ७६ पैसामा कारोबार हुनेछ ।जापानी येन १० को ९ रुपैयाँ १३ पैसा भाउँ पाउँदा चाइनिज युआन भने १८ रुपैयाँ २२ पैसा खरिददरमा र विक्रीदर भने १८ रुपैयाँ ३० पैसामा कारोबार हुनेछ ।

यस्तै,खाडी मुलुकहरु मध्ये युएई दिराम ३६ रुपैयाँ १२ पैसा खरिददर, कुवेती दिनार ४३१ रुपैयाँ ०३ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ९३ पैसा, कतारी रियाल ३६ रुपौयाँ ४० पैसा साउदी रियाल ३५ रुपैयाँ ३८ पैसामा कारोबार हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।