image
image

आजको विदेशी मुद्राको विनिमयदर, घट्यो युरोको भाउ

 

काठमाडौं, १६ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ पैसा पुगेको छ ।

युरो एकको खरिददर १४३ रुपैयाँ २१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८६ पैसा गरेको छ । हिजोको तुलनामा आज युरोको भाउ घटेर आइको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ७२ पैसा र  बिक्री दर ४४ रुपैयाँ ३८ पैसा रहेको थियो ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रुपैयाँ १५ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरि दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।