यस्ता छन् शाओमीको चार नयाँ टिभीका विशेषता
काठमाडौं । शाओमीको ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा चार नयाँ टिभी ल्याएको छ । शाओमिले मी टिभी ४ एक्स ६५ इन्च, मी ४ ए ४३ इन्च होराइजन एडिसन, मी टिभी ४ ए ४० र मी एलइडी टिभी ४ ए ३२ बजारमा ल्याएको हो ।
यस्ता छन् विशेषता
मी टिभी ४एक्स ६५ इन्च
६५ इन्च मोडल नयाँ मी टिभी ४ एक्स मा ६५ इन्च 4K डिस्प्ले एच्.डी.आर छ र यो टिभी इन–हाउस एन्ड्रोइड आधारित प्याचवाल यु.आइ को साथ उपलब्ध छ । शाओमी मी टिभी ४ एक्स ६५ इन्च क्वाड–कोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेट द्वारा सञ्चालित छ र यसमा माली जी.पी.यू, २ जी.बी र्याम र १ जी.बी इन्टरनल स्टोरेज साथमा छ ।
मी ४ ए ४३ इन्च होराइजन एडिसन
नामले भने गरे बमोजिम शाओमी मी ४ ए ४३ इन्च होराइजन एडिसन मी टि.भी ४ ए को एक संस्करण हो जसलाई शाओमीले “होराइजन डिस्प्ले”को अर्थ दिएको छ अर्थात् यसमा स्लिम बोर्डरहरु छन् ।
मी ४ ए ४३ इन्च होराइजन एडिसनको स्कृनको शीर्ष, बायाँ र दायाँमा वास्तवमै धेरै पातलो प्लास्टिक बोर्डरहरु छन्। तलको मध्यम भागतिर मीको एउटा सानो लोगो छ । स्टयन्डबाइ लाइटको लागि सानो मोड्युलको साथ, आइ.आर रिसीभर र यसको ठीक तल पावर बटन राखिएको छ । टिभी ज्यादै मोटो छैन र बेस स्ट्यान्ड बिना मात्र ६.६ केजी तौलको छ ।
मी एलइडी टिभी ४ ए ३२
मी एलइडी टिभी ४ ए ३२ले तपाईँको घरमा पूर्ण सिनेम्यटिक अनुभव प्रदान गर्दछ । यसमा फिचर्ड पूर्ण एचडी एलइडी डिस्प्लेले स्पष्टता र रंग प्रदान गर्दछ, चमक बढाउँछ र रँगहरुको समृद्धि श्रेणी प्रदान गर्दछ। एन्ड्रोइड टिभी प्याच वाल एकृकीत भएको हुँदा बिंगी वाचर्सले मनोरञ्जन लिन पाउँछन् र सम्पूर्ण परिवार सदस्यले ७००,००० घण्टा भन्दा बढी उपयोगी सामग्रीको आनन्द लिन पाउँछन्। यसमा डुअल १० वाट स्टिरियो स्पिकर र शक्तिशाली ६४ बिट क्वाड कोर प्रोसेसर पनि रहेको छ । तपाईँले आफ्नो स्मार्टफोन वा ल्यापटपलाई सजिलै ब्लुटुथ ४.२ एलईका मार्फत जडान गर्न सक्नुहुन्छ र निर्बाध स्टोरेज र गतिको आनन्द लिन सक्नुहुन्छ किनकि यस टिभीमा १ जीबी र्याम र ८ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ ।