image
image

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

 

काठमाडौ, २४ भदौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डले आर्थिक वर्षका लागि २०७९–०८० का लागि कर सहित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।यसले कुल २३ करोड ४० लाख रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना चाँडै प्रकाशित गर्ने जनाएको छ । गत वर्ष यसले २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।