image
image
आजको तरकारी तथा फलफूलको मूल्य, रातो बन्दा ३ सय रूपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, रातो बन्दा ३ सय रूपैयाँ

काठमाडौ, ३ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ४५, भारतीय ठूलो गोलभेडा ४०, टनेल गोलभेडा सानो ५८, गोलभेडा सानो लोकल ५०, घिउ सिमी लोकल ५०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ३०, घिरौला ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३०, बन्दा लोकल ७०, गाजँर १३०, मूला सेतो ८०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ८०, टाटे सिमी ४०, तितो करेला ६०, ब्रोकाउली २८०, कागती २००, भिण्डी ३०, न्यूरो ८०, रातो बन्दा ३००, लोकल काक्रो ८०, अदुवा प्रतिकेजी १६० रूपैयाँ रहेको समितिले जनाएको छ ।


समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ३८०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ५००, किवि ४००, हरियो खुर्सानी अकबरे १४० रुपैयाँ तथा रहु माछा ३८०, छडी माछा २४०, बचुवा माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनिया १००, खु्र्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, बरेला १५०, भारतीय प्याँज सुकेको ६६, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा १५०, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ८०, तोफु ११०, पिंडाँलू ७०, तामा ९०, चुकुन्दर ८०, निबुवा ५०, कन्य च्याउ १५०, तने बोडी प्रतिकेजी ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।