image
image
सनराइज फर्स्ट म्युचुअल फन्डको बुक क्लोज मिति तय

सनराइज फर्स्ट म्युचुअल फन्डको बुक क्लोज मिति तय

काठमाडौ, ३ असोज । सनराइज फर्स्ट म्युचुअल फन्डले बुक क्लोजको मिति तय गरेको छ । यस फन्डले असोज १४ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । तसर्थ असोज १३ गतेसम्म कायम इकाई धनीले मात्र यसले घोषणा गरेको नगद लाभांश पाउने छन् ।

यस फन्डले आर्थिक वर्ष २०७९/०८० का लागि कर सहित १६% नगद लाभांश वितरण गर्दैछ । सनराइज फर्स्ट म्युचुअल फन्डसनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित योजना हो । 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।