image
image
हकप्रद सेयर जारी गर्दै ११ वटा कम्पनी, कुन–कुन हुन ?

हकप्रद सेयर जारी गर्दै ११ वटा कम्पनी, कुन–कुन हुन ?

 

काठमाडौं, १२ असोज । ११ वटा कम्पनीले नेपला धितोपत्र (सेबोन) मा हकप्रद सेयर जारी गर्नेको लागि आवेदन दिएका छन् । ११ वटा कम्पनीको मध्ये १० वटा कम्पनीको जलविद्युत कम्पनी रहेको छ । अधिकांश जलविद्युत कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद सेयर जारी गर्न लागेका हुन ।

हकप्रद सेयर जारी गर्ने कम्पनीहरुमा छ्याङ्दी हाइड्रोपावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, हिमालय उर्जा विकास कम्पनी लिमिटेड, अरुण उपत्यका जलविद्युत विकास, रिडी पावर कम्पनी लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड, नगदी ग्रुप पावर लिमिटेड, अखुखोला जलविद्युत कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, नारायणी विकास बैंक लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेड रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।