image
image
नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश कहिलेसम्म कायम इकाईधनीले पाउँछन् ?

नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश कहिलेसम्म कायम इकाईधनीले पाउँछन् ?


काठमाडौ, १५ असोज । नबिल ब्यालेन्स्ड फन्ड–२ ले बुक क्लोजको मिति तय गरेको छ । फन्डले असोज २६ गते एकदिन बुक क्लोज गर्ने जानकारी गराएको छ ।

तसर्थ, असोज २५ गतेसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ९.६ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरिसकेको छ । यस फन्डलाई नबिल बैंकले प्रवर्द्धन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।