image
image
नबिल फन्ड–२ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

नबिल फन्ड–२ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौ, २५ असोज । नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।फन्डले लाभांश प्रयोजनको लागि असोज २६ गते एकदिन बुक क्लोज गर्दैछ ।

तसर्थ, आजसम्म कायम इकाइ धनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउने छन् । यस फन्डले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ९.६ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरेको छ । यस फन्डलाई नबिल बैंकले प्रवर्द्धन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।