image
image
सरकारी कार्यशैलीमा ढिला सुस्ती भयो, सुधार आवश्यक छ : अध्यक्ष ढकाल

सरकारी कार्यशैलीमा ढिला सुस्ती भयो, सुधार आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौ, २५ असोज ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र ढकालले सरकारी ढिलासुस्तीले गर्दा पनि लगानी नेपालमा आशा गरे जस्तो लगानी नभित्रिएको तर्क गरेका छन् । आज काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले कतै हाम्रो कार्य प्रणाली भित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? भन्ने प्रश्न उठाएका हुन् ।

नेपालमा संचालित प्राय सबै बहुराष्ट्रिय कम्पनी राम्रो मुनाफाकमाइ रहँदा पनि नयाँ लगानी आइरहेको छैन । अमेरिकी सरकारले केहि समय अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार सरकारी ढिला सुस्ती पनि लगानी नआउनुको एउटा कारण देखाएको छ । कतै हाम्रो कार्य प्रणाली भित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? सम्माननीय प्रधानमन्त्रीज्यू यदि त्यसो हो भने सुधार आवश्यक छ । ’

अर्थतन्त्रमा निराशा एउटा सूचक भएको बताएका उनले यस्ता सूचक हरु बढदै गए अर्थतन्त्र मन्दीमा जाने चेतावनी दिए । नेसनल व्युरो अफइकोनोमिक रिसर्चका अनुसार लामो समयसम्म आर्थिक गतिविधि सुस्त रहनु पनिआर्थिक मन्दीहो । भन्दै उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यू करिब डेढ बर्षदेखि सुस्ताएको अर्थतन्त्रमा कसरी मन्दी गहिरिँदै गयो ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।