image
image
स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले १३ प्रतिशत लाभांश दिने

स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले १३ प्रतिशत लाभांश दिने


काठमाडौं, कार्तिक १ गते । स्वावलम्बन लघुवित्त वित्तिय संस्थाको लाभांश दर घटेको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लभांश दिने घोषणा गरेको हो। अघिल्लो २१।०५ प्रतिशत लाभांश दिइएको थियो।

प्रस्तावित लाभांश मध्ये १२।३५ प्रतिशत बोनस दिने संचालक समितिले निर्णय गरेको छ। बाँकी कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद दिइँदैछ।

लाभांश चुक्ता पुँजीमा प्रस्ताव गरिएको छ। हाल लघुवित्तको चुक्ता पुँजी एक अर्ब २९ करोड रुपैयाँ छ। जुन बोनस वितरण पछि १५ करोड ९५ लाख रुपैयाँले बढ्नेछ।लाभांश राष्ट्र बैंक र साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।