image
image
घलेम्दी हाइड्रोको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

घलेम्दी हाइड्रोको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

 

काठमाडौं, २ कार्तिक । आज घलेम्दी हाइड्रोको दुई सय प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हाइड्रोको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले दुई सय प्रतिशत हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि कार्तिक ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो । कम्पनीले चुक्ता पुँजीको दुई सय प्रतिशतले हुन आउने एक करोड १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले संखुवासभामा रहेको ६३ मेगावाटको छुजुङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यका साथ हकप्रद निष्कासन गर्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।