image
image
तिते करेला खानुका अचुक फाईदाहरु

तिते करेला खानुका अचुक फाईदाहरु

 

काठमाडौं । नेपालमा पेटको समस्या नभएका मानिस को होला र १ ग्यास्ट्रिकलाई नेपालको राष्ट्रिय रोग नै हो भनेर व्यंग्य गर्ने चलन पनि छ।अझ आधुनिक जीवनशैली र खानपानका कारण अहिले धेरै जना पेटसम्बन्धी विभिन्न रोगबाट पीडित छन्।यसै सन्दर्भमा पेटसम्बन्धी रोगका लागि करेला अचूक औषधि हुने जानकारी दिएका छन्। जुन यस् प्रकारका छन

करेलाले पेट सफा गराउँछ, कब्जियत भएमा वा राम्रोसँग दिसा नभएमा करेलाको तरकारी खानुपर्छ। पेट सफा गराउँछ।

–ग्यासको समस्या वा पेटमा अन्य गडबडी भएमा करेला खाँदा फाइदा पुग्छ,कब्जियत हुने, पेटमा ग्यास भरिने, अपच हुने, पेटमा इन्फेक्सन, खाना मन नगर्नेजस्ता समस्या भएका बच्चालाई करेलाको पात मुखमा राख्न लगाउने र एक थोपा मह चटाइदिने गर्दा समस्या समाधान हुन्छन्।

–करेलाको पातको रस निकालेर पिएमा जुका, चुर्नाजस्ता पेटभित्रका सबै कीरा बाहिर निस्किन्छन्,पाइल्सको समस्यामा समेत करेला खाँदा निकै फाइदा पुग्छ।

करेलाको जुस १० देखि ५० एमएलसम्म मात्रै पिउनुपर्छ । बढी पिउन हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।