image
image

आज प्रधानमन्त्रीले सबै निर्वाचन क्षेत्रमा बन्ने सडकको संयुक्त शिलान्यास गर्ने

काठमाडौं २१ चैत । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दैनिकी अब उद्घाटन र शिलान्यासमा नै वितिरहेको छ ।  शनिबार पनि बालुवाटार बाटै एक सय६५ वटा सडक शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।  ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममार्फत एकैसाथ १ सय ६५ वटा सडकको शिलान्यास गर्न लागेका हुन् । 

प्रधानमन्त्रीको सचिवालयको सचिवालयका अनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रमा एक एक वटा सडक बालुवाटारबाट तालिबजाएर सडक शिलान्यास गरिने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको  छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।