image
image
नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले गर्यो लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले गर्यो लाभांश घोषणा

 

काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले नगद लाभांश घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र निफ्राको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । यस बैङ्कले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा पनि ४।२१५ नगद लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।