image
image
भूकम्प पीडितका लागि पर्यटन मन्त्रालयले दियो चार करोड

भूकम्प पीडितका लागि पर्यटन मन्त्रालयले दियो चार करोड

काठमाडौं । भूकम्प पीडित राहत कोषमा जम्मा गरेको रकम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । आज संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले सामाजिक सञ्जाल मार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट रुपमा चार करोड तेह्रलाख अन्ठानब्बे हजार नौ सय अठासी रुपैयाँ जम्मा गरी प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘रु।चार करोड तेह्रलाख अन्ठानब्बे हजार नौ सय अठासी रुपैयाँ भूकम्प पीडित राहत कोषमा जम्मा गरि प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।