image
image
आजको फलफूल तथा तरकारी मुल्य, सस्तियो हरियो तरकारीको भाउ

आजको फलफूल तथा तरकारी मुल्य, सस्तियो हरियो तरकारीको भाउ


काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ । समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ ,सानो गोलभेडा लोकल २५ रुपैयाँ, रातो आलु ५५ रुपैयाँ,सेतो आलु ३८ रुपैयाँ,प्याज सुकेको भारतीय ९५ रुपैयाँ रहेको छ ।

यस्तै, समितिले आजको लागि गाजर प्रतिकेजी ५०,बन्दा लोकल ६०, स्थानीय काउली २०,मूला रातो ३५,सेतो लोकल मूला १५,भन्टा लाम्चो २०,मकै बोडी २०, भटमासकोशा १६०,घिउ सिमी लोकल २०, राजमा सिमी ९०, तितो करेला ११०,लौका २०,परवल लोकल ५०,घिरौला ३०, फर्सी पाकेको ३०,हरियो फर्सी डल्लो १५ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

रायो साग ३०,पालुंगो १००,चमसुर ९०,तोरी ३०, हरियो प्याज ९०,च्याउ कन्य ५०, डल्ले च्याउ २८०,कुरीलो १०००, ब्रोकाउली ५० रुपैयाँ तोकिएको छ । फलफूलमा आज फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै,केरा १६०,कागती १००,अनार ४००,कालो अंगुर ४००,सुन्तला नेपाली ८०,मौसम ९०,जुनार २२०, आभोकाडो २०० र किवि १५० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।