image
image
माछापुच्छ्रे बैंकको बोनश शेयर नेप्सेमा सूचीकृत

माछापुच्छ्रे बैंकको बोनश शेयर नेप्सेमा सूचीकृत

 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको बोनश शेयर सूचीकृत भएको छ।नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनश शेयर सूचीकृत भएको हो।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको १३.३० प्रतिशत बोनश शेयर वितरण गरेको थियो। सोही बोनश शेयर आज नेप्सेमा थपिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।