image
image
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?


काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको बढेको छ । सुनको मुल्य एकै दिन १८ सय रूपैयाँले बढेको हो । आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार पुगेको हो ।यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ थियो ।

गत शुक्रवार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम गरिएको सुनचाँदी ब्यावसायी संघले जनाएको छ ।आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।