image
image
न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको न्युरोडस्थित ‘ओमपाल गोल्ड शप’मा छापा मारेर प्रहरीले अवैध ८ किलो सुन बरामद गरेको छ ।

सूचनाका आधारमा मंगलबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर अवैध ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शप का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । बरामद सुन केही ढिक्कामा र केही गहना रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।