image
image
नेपाल इन्स्योरेन्से लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

नेपाल इन्स्योरेन्से लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


काठमाडौं । नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज र अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले लाभांश वितरणको लागि बिहीबार बुकक्लोज गर्ने भएकोले आजसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउने छन्।

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।