image
image
गरिमा विकास बैंकले घटायो ब्याजदर, आजैदेखि लागू हुँने

गरिमा विकास बैंकले घटायो ब्याजदर, आजैदेखि लागू हुँने


काठमाडौं । गरिमा विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले आज सूचना प्रकाशित गरेर ब्याजदर घटाएको जनाएको छ । बैंकहरुले घटाएको ब्याजदर आजैदेखि लागू हुनेछ ।

बैंकले आज सूचना जारी गर्दै व्यक्तिगत मुद्दति निक्षेपको १ वर्ष भन्दा माथिको मुद्दति निक्षेपका लागि अधिकतम ९‍.४० प्रतिशत दिने जनाएको छ । १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ९.३० प्रतिशत रहेको ।

यसअघि बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरेर १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर ९.७५ प्रतिशत तोकेको थियो ।१ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ९.५० प्रतिशत रहेको थियो । संस्थागत तर्फ ७।४० प्रतिशत रहेको छ । बचतमा २.२० देखि ६.४० प्रतिशतसम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।