image
image
घलेम्दी हाइड्रोले खुलाएको हकप्रदमा आवेदन दिने म्याद थप

घलेम्दी हाइड्रोले खुलाएको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं । माग अनुसार आवेदन नपरेपछि घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । माग अनुसार आवेदन नपरेपछि कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने अवधि बढाएको हो। कम्पनीले जारी गरेको सूचना अनुसार अब हकप्रद सेयरमा अब पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ।

सिडिएससीका अनुसार मंसिर ३० गते शनिबार साँझ ५ः०८ बजेसम्ममा कम्पनीको हकप्रद सेयरमा ४६ लाख १७ हजार ६३२ कित्ता आवेदन परेको छ।

घलेम्दी हाइड्रोले मङ्सिर १० गतेदेखि २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १:२ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।