image
image
नेपाल ल्युब आयल कम्पनीले गर्यो लाभांश घोषणा

नेपाल ल्युब आयल कम्पनीले गर्यो लाभांश घोषणा


काठमाडौं । नेपाल ल्युब आयल कम्पनीले सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत सेयर बोनस गरी कुल ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बजारमा सूचीकृत रहे पनि यो कम्पनीको सेयर कारोबार भने नगन्य मात्रामा हुने गरेको छ । विगत ६ महिनामा जम्मा ४ दिन मात्रै थोरै इकाइमा कम्पनीको सेयर कारोबार भएको छ ।

त्यस्तै कम्पनीले वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । पुस २५ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । त्यस्तै पुस १० गते बुक क्लोजको मिति तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।