image
image
नेरुडे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

नेरुडे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा


काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २६ हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र मूल्यसमेत खुलाई कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा सात दिनभित्र आवेदन दिनुपर्नेछ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीलगायत अन्य जो–कोहीले प्रतिस्पर्धात्मक मूल्य तोकि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।