image
image
ग्लोबल आइएमई बैंकद्वारा शेयरधनीलाई लाभांश वितरण

ग्लोबल आइएमई बैंकद्वारा शेयरधनीलाई लाभांश वितरण


काठमाडौं । ग्लोबल आइएमई बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश वितरण गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता नं.अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण गरेको हो ।

यस बैंकको मंसिर २८ गते सम्पन्न भएको १७ औं वार्षिक साधारणसभाले गत आवको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश बैंकले शेयरधनीको खातामा मंसिर २८ गतेदेखि आईपीएसमार्फत् जम्मा गरेको जनाएको छ ।

साथै, हालसम्म पनि हितग्राही खातामा बैंक खाता र प्यान नम्बर अद्यावधिक नगराएका शेयरधनीलाई यथासिघ्र अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।