image
image
प्रि–ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से


काठमाडौं । चालु साताको पहिलो कारोबार अन्तिम दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेको छ ।सो सेसनमा ५.५७ अंक बढेर २११३.६८ विन्दुमा पुगेर बन्द भएको छ ।

यो सेसनमा ४७ कम्पनीको ११ हजार ७६१ कित्ता सेयर किनबेच हुँदा ६४ लाख ७ हजार ८३४ रुपैयाँको कारोबार भएको छ । जसमध्ये २८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको मूल्य घटेको र बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।